शुक्रवार, मंसिर १९ २०७७
शुदुरपश्चिम बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय महेन्द्रनगर द्वारा बार्षिक परिक्षा प्रणाली अनुरुप २०७७ साल मा संचालन हुने स्नातक तह ब्यबस्थापन संकाय का ( बिबिएस ) पहिलो दोश्रो बर्ष को दिने नियमित तथा आंसिक परिक्षार्थी हरु का लागि महत्वपूर्ण सुचना प्रकासित गरेको छ। सुचना अनुरुप कोभिड को कारण भौतिक उपस्थिति अनुसार परिक्षा संचालन गर्न नसकिने र खुल्ला पुस्तक (Open book) वा खुल्लाश्रोत (Open sourse) मा आधारित अनलाइन (Oneline) प्रणाली बाट परिक्षा लिने तयारी गरेको हो ।