Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयले माग्यो शिक्षक । (सूचना सहित)

पोखरा बिश्वबिद्धालयले माग्यो शिक्षक । (सूचना सहित)

  • 546
    SHARES

  • पोखरा बिश्वबिद्धालयले माग्यो शिक्षक । (सूचना सहित)

    पोखरा बिश्वबिद्धालय बिज्ञापन तथा प्रबिधि संकाय अन्तर्गत स्कुल अफ इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउन करार सेवामा शिक्षकहरुकोलागि बिज्ञापन गरेको छ।

    बिश्वबिद्धालयले एक सुचना जारी गर्दै इच्छुक ब्यक्ति हरुले २०७८/०७/३० गते कार्यलय समय भित्र शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी र नागरिकताको फोटो कपि सहित बुझाउनु पर्ने जनाएको छ। साथै उमेदवार हरुको अन्तर्वार्ता २०७८/०८/०२ गते हुने जनाएको छ।

    बिस्तृत जानकारीका लागि यो सूचना हेर्नुस।

    Screenshot_20211109-194400_Facebook.jpg

    images
    बुधवार, कार्तिक २४ २०७८१०:२६:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार