Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वन।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वन।

  • 727
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वन।

    काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्डले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दर्खास्त आह्वान गरेको हो।

    शिक्षा ऐन २०२८ को दफा ४ क. को उपदफा (१) मा माध्यमिक शिक्षा परिक्षाको संचालन समन्वय र ब्यबस्थापन ग्र्न राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको र बोर्डमा मान्यताप्राप्त बिश्वबिद्धालय स्नातकोत्तर उपाधी गरेको र शिक्षा तथा परिक्षा सम्बन्धी क्षेत्रमा कम्तीमा १२ बर्ष अनुभव प्राप्त ब्यक्ति ले दर्खास्त दिनसक्ने जनाएको छ।

    ऐन को दफा क. को उपदफा (३) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष नियुक्ति गर्ने ब्यबस्था गरेको छ।

    यसको लागि सूचना प्रकाशित भएको १५ दिन भित्र दर्खास्त दिन सकिने जनाएको छ।

    बिस्तृत जानकारी का लागि सूचना हेर्नुस।

    FB_IMG_1636602430124.jpg

    images
    बिहिवार, कार्तिक २५ २०७८०९:४५:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार