Oct 02 2026 | २०८३, आश्विन १६ गते

रेडियो नेपालमा स्थाइ दरबन्दिको बिज्ञापन खुल्यो।

रेडियो नेपालमा स्थाइ दरबन्दिको बिज्ञापन खुल्यो।

  • 546
    SHARES

  • रेडियो नेपालमा स्थाइ दरबन्दिको बिज्ञापन खुल्यो।

    २६ कात्तिक, काठमाडौं - रेडियो नेपालले विभिन्न पदहरुमा स्थाई दरबन्दीको लागी बिज्ञापन आव्हान गरेको छ। रेडियोले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।

    बिस्तृत जानकारीको लागि हेर्नुस बिज्ञापनको सूचना ।

    Screenshot_20211112-073233_Facebook.jpg

    images
    शुक्रवार, कार्तिक २६ २०७८०७:४२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार