Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका गर्‍यो, आइतबार सार्वजनिक गर्ने।

शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका गर्‍यो, आइतबार सार्वजनिक गर्ने।

  • 724
    SHARES

  • शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका गर्‍यो, आइतबार सार्वजनिक गर्ने।

    काठमाडौँ - शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका तयार गरेको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले  कार्यतालिका तयार भइ पास गरेको बताए। वार्षिक कार्यतालिका आईबारसम्म आयोगको वेबसाईडमा राखिने जनाएको छ।

    १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको लागी खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले बताए ।

    त्यसैगरी कार्यतालिकामा केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए ।

     

    images
    शुक्रवार, कार्तिक २६ २०७८०५:४०:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार