Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक (तालिका सहित)

शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक (तालिका सहित)

  • 3.4K
    SHARES

  • शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक (तालिका सहित)

    काठमाडौँ - शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। टालिका सार्वजनिक भए संगै शिक्षक सेवा आयोगको बिज्ञापन खोल्ने शुनिश्चित भएको छ।

    कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।

    वार्षिक कार्यतालिका अनुसार शिक्षक लाइसेन्स भने चैत्रमा खुल्ने भएको छ।

    यसअघि १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको लागी खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले बताएका थिए।

    त्यसैगरी कार्यतालिकामा केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए ।

    यस्तो छ बार्षिक कार्यतालिका ।

    FB_IMG_1636869221180.jpg

     

    images
    आइतवार, कार्तिक २८ २०७८१२:१५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार