बिहिवार, मंसिर ९ २०७८
त्रिभुवन बिश्वबिद्धालयद्वारा स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गरि नतिजा प्रकाशित गरेको जनाएको छ।
त्रिभुवन बिश्वबिद्धालय २०७७ माघ महिनामा संचालित मानविकी तथा सामाजिकशात्र संकाय तर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७६ को मानवशात्र/ समाजशास्त्र बिषयको परिक्षाफल प्रकाशित गरेको हो।
नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट http:tuexam.edu.np मा गएर आफ्नो सिम्बोल नम्बर टाइप गरि वा 33624 मा एसएमएस गरेर हेर्न सकिने जनाएको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना
