शुक्रवार, मंसिर १० २०७८
काठमाडौ - शिक्षा तथा मानव श्रोत बिकास केन्द्र द्वारा देशै भरिका शिक्षक , प्रधानाध्यापक तथा शिक्षक प्रमुखलाइ तालिममा सहभागी हुन सूचना सार्वजनिक गरेको छ।
केन्द्रले सिकाइ चौतारी (learning portal) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागी गराउन सुचना जारि गरेको हो। सुचना अनुसार कार्यक्रम भर्चुअल रुपमा हुने जनाइएको छ।
केन्द्रले प्रदेश स्तरमा हुने कार्यक्रम को समयतालिका समेत सार्वजनिक गरेको छ। यस अनुसार तालिम मंसिर १२ गतेदेखी सुरु हुने जनाएको छ। पबिलो दिन सुदूरपश्चिम प्रदेश २०७८ मंसिर १२ दिउँसो २:००-४:०० बजे हुने गरि सूचना जारिगरेको छ।

अभिमिखिकरण तालिमको लागि Zoom ID : 98040442101 र Password: cehrd रहेको छ।
