Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल नर्सिङ परिषदको नर्सिङ र मिडवाइफरी नाम दर्ता परिक्षणको नतिजा।

नेपाल नर्सिङ परिषदको नर्सिङ र मिडवाइफरी नाम दर्ता परिक्षणको नतिजा।

  • 516
    SHARES

  • नेपाल नर्सिङ परिषदको नर्सिङ र मिडवाइफरी नाम दर्ता परिक्षणको नतिजा।

    नेपाल नर्सिङ परिषदले नर्सिङ र मिडवाइफरी नाम दर्ता परिक्षणको नतिजा प्रकाशित गरिएको छ।

    परिषदले २०७८/०८/११ गते शनिबार लिएको नर्सिङ तर्फको २८औं र मिडवाफरी तर्फको पाँचौ नाम दर्ता परिक्षण को नतिजा प्रकाशित गरेको हो।

    यसको बिस्तृत जानकारीका लागि www.nnc.org.np मा गएर नेपाल नर्सिङ परिषद को सूचना पाटी मा गेर्न सकिने छ। 

    उत्तीर्ण भएका परिक्षार्थीले https://nnc.org.np/pages/result/  login गरि रु. १,२०० इ सेवा मार्फत भुक्तानी गरि प्रमाणपत्रका लागि आएएदन दिनसक्नेछन।

    बिस्तृत जानकारीका पागी हेर्नुस सूचना ।

    Screenshot_20211128-083524_Facebook.jpg

    images
    आइतवार, मंसिर १२ २०७८०८:५५:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार