मंगलवार, मंसिर १४ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायको नतिजा प्रकाशित भएको छ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखा बल्खुले २०७७ चैत २० (2nd, april 2021) सम्म संचालन भएको Masters of Business Management (MBA) प्रथम शत्रको नियमित परिक्षा को नतिजा सार्वजनिक गरेको छ।













