Oct 02 2026 | २०८३, आश्विन १६ गते

नयाँ शैक्षिक सत्रमा प्राविधिक धारतर्फ कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने। (सूचना सहित)

नयाँ शैक्षिक सत्रमा प्राविधिक धारतर्फ कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने। (सूचना सहित)

  • 775
    SHARES

  • नयाँ शैक्षिक सत्रमा प्राविधिक धारतर्फ कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने। (सूचना सहित)

    काठमाडौ - शैक्षिक सत्र २०७८-७९ मा प्राविधिक धारतर्फ कक्षा ११ मा नयाँ पाठ्यक्रम संरचना लागु हुने भएको छ। पाठ्यक्रम बिकास केन्द्रले एक सूचना प्रकाशित गर्दै नयाँ पाठ्यक्रम संरचना लगुहुने जनाएको हो।

    पाठ्यक्रम बिकास तथा मुल्यांकन परिषदको मिति २०७८/०७/११ को बैठकको निर्णय अनुरुप शैक्षिकशत्र २०७८ देखि कक्षा ११ र १२ मा क्रमशः प्राबिधिक धारतर्फ नयाँ पाठ्यक्रम संरचना  लागुगर्ने निर्णय बमोजिम पठनपाठन गर्न गराउनहुन सम्बद्ध सरोकारवालालाई जानकारीका लागि निर्देशनात्मक सुचना जारी गरिएको बताइएको छ।

    पाठ्यक्रम बिकासकेन्द्र को सूचना यस्तो छ।

    FB_IMG_1638278551837.jpg

    images
    मंगलवार, मंसिर १४ २०७८०७:२६:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार