Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने, बैठक ९ बजे बस्दै।

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने, बैठक ९ बजे बस्दै।

  • 596
    SHARES

  • कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने, बैठक ९ बजे बस्दै।

    १७ मंसिर, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

    परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

    कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

     

    images
    शुक्रवार, मंसिर १७ २०७८०८:१४:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार