Oct 02 2026 | २०८३, आश्विन १६ गते

कोभिड -१९ का कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशित ।

कोभिड -१९ का कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशित ।

  • 726
    SHARES

  • कोभिड -१९ का कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशित ।

    काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले कोभिड -१९ का कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशित गरेको छ।

    बोर्डले २०७८ भादौ ३० देखि असोज ८ सम्म संचालित कक्षा १२ को बार्षिक परिक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुको नतिजा प्रकाशित गरेको हो। बोर्डद्वारा मिति २०७८ मंसिर १६ देखि २० सम्म परिक्षा संचालन गरेको थियो।

    यस्तो छ नतिजा।

    FB_IMG_1639467571638.jpgFB_IMG_1639467576938.jpgFB_IMG_1639467578919.jpg

    images
    मंगलवार, मंसिर २८ २०७८०१:३५:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार