मंगलवार, मंसिर २८ २०७८
काठमाडौ - इन्जिनियरिङ अध्यायन संस्थान (IOE) प्रवेश परिक्षा बोर्डले स्नातकोत्तर तहको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ।
संस्थानले एक सूचना जारी गर्दै शैक्षिक बर्ष २०७८/७९ को पागी स्नातकोत्तर (M.Sc.) तहको मिति २०७८/८/२७ र २८ गते संचालित प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको हो।
नतिजा हेर्न इन्जिनियरिङ अध्यायन संस्थानको वेबसाईट entrance.ioe.edu.np मा गएर गेर्न सकिने छ।
