Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस्तो छ, माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।

यस्तो छ, माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।

  • 2.2K
    SHARES

  • यस्तो छ, माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।

    काठमाडौ - शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ ।

    माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।FB_IMG_1639529593681.jpg

    आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १५ परीक्षा सञ्चालन गरीने जनाएको छ ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गरीएको सूचना अधिकारी सुदर्शन मरहट्टाले बताए । पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गरेको हो ।FB_IMG_1639533955140.jpg

    यस्तो छ , माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०७८

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=20&fn=secondary%20level%20%20final.pdf

    FB_IMG_1639527108400.jpgFB_IMG_1639527114053.jpgFB_IMG_1639527119704.jpgFB_IMG_1639527122202.jpgFB_IMG_1639527124432.jpgFB_IMG_1639527127031.jpg

    images
    बुधवार, मंसिर २९ २०७८०६:१०:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार