शुक्रवार, पौष २ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु पुस ४,५,र ६ गते बन्द रहने भएको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै ४७ औं दीक्षान्त समारोह २०७८ पुस ५ गते सोमबार आयोजना हुने भएकोले बल्खुमा हुँदै गरेका सेवा हरु बन्द रहने जानकारी दिएको हो।
यद्यपि दीक्षान्त र परिक्षा नतिजा सम्बन्धी कार्यहरू भने सुचारू रहने सूचना मा जनाइएको छ।
