Jul 27 2026 | २०८३, श्रावण ११ गते

B.Sc.CSIT को प्रवेश परिक्षा सम्बन्धी सूचना ।

B.Sc.CSIT को प्रवेश परिक्षा सम्बन्धी सूचना ।

  • 834
    SHARES

  • B.Sc.CSIT को प्रवेश परिक्षा सम्बन्धी सूचना ।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधी अध्ययन संस्था डिनको कार्यलयले कम्पुटर, बिज्ञान तथा सूचना प्रबिधि (B.Sc. CSIT) बिषयको प्रवेश परिक्षा सम्बन्धी सुचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने बिज्ञान तर्फ चार बर्षे स्नातक तह B.Sc.CSIT बिषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निम्ति २०७८ सालको लागि प्रवेश परिक्षा तथा नयाँ भर्नाको लागी सूचना प्रकाशित गरिएको हो।

    आवेदन फारमको लागि मिति २०७८/०९/११ बिहान १० बजे देखि २०७८/१०/०४ गते सम्म रु १५ सय दस्तुर बुझाएर भर्न सकिने छ। दोब्बर दस्तुरको लागी २०७८/१०/५ देखि २०७८/१०/११ गते बेलुकी ५ बजे सम्म बुझाउन सकिने ब्यहोरा जानकारी गराएको छ।

    प्रवेश परीक्षा कम्पुटर, बिज्ञान तथा प्रबिधि अध्यायन संस्थाको वेबसाईट  http://www.entrance.tuiost.edu.np मा गएर अनलाइन फारम भर्न सकिने बताएको छ। उक्त वेबसाईट २०७८/०९/११ बिहान १०:०० बजे देखि Deploy गरिने भएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1639966898159.jpg

    images
    सोमवार, पौष ५ २०७८०८:२८:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार