बुधवार, पौष ७ २०७८
काठमाडौं– शिक्षक सेवा आयोगले निम्न माध्यामिक (निमावि) तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । आयोगले निमावि तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगले जनाए अनुसार परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।
आयोगले जनाए अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने बताएको छ भने मघ १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नसकिने छ। बिस्तृत जानकारी भोलि को





