Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्तो छ, प्रावी तहको शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन। (सूचना सहित)

यस्तो छ, प्रावी तहको शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन। (सूचना सहित)

  • 8.2K
    SHARES

  • यस्तो छ, प्रावी तहको शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन।  (सूचना सहित)

    काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक (प्रा.वि.) तह तृतीय श्रेणीको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन खोलेको छ। आयोगले प्रा.वि. तहको १३०९२ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेकोहो ।

    आयोगले जनाए अनुसार परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

    आयोगका अनुसार पुस १३ गतेदेखि माघ २० गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने बताएको छ।

    सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दिएको छ। बिस्तृत जानकारी भोलि को गोरखापत्रमा चापिने जनाइएको छ।

    बिस्तृत जानकारीकालागी हेर्नुस बिज्ञापन ।FB_IMG_1640740497275.jpg

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=33&fn=Primary%20bigyapan%20%20final%202078-09-14.pdf

    FB_IMG_1640739274878.jpgFB_IMG_1640739277826.jpgFB_IMG_1640739280171.jpgFB_IMG_1640739282484.jpg

    images
    बुधवार, पौष १४ २०७८०६:५४:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार