Oct 05 2026 | २०८३, आश्विन १९ गते

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि।

  • 434
    SHARES

  • नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि।

    पुस २३, काठमाडौं - नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

    पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ पत्ता लागेको थियो । त्यस्तै, एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

     

    यस्तो छ स्वास्थ्य मन्त्रालयको बिग्यप्ती

    FB_IMG_1641542775314.jpg

    images
    शुक्रवार, पौष २३ २०७८०२:०३:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार