Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी।

एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी।

  • 921
    SHARES

  • एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी।

    काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिने तयारी गरेको छ ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज हुने हल्लाको पछि नलाग्न भन्दै प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेको बताएका हुन्।

    प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने भन्ने बिषयमा अहिले छलफल भैरहेको भन्दै केही समयमै टुङ्गोमा पुग्ने उनले बताएका छन् ।

    यसअघि एसईई परिक्षा केन्द्र बाटै हुने र त्यसको बारे तयारी भैरहेको समाचार बाहिर आएको थियो। यद्यपि यश बिषयमा औपचारिक धारणा भने आइसकेको छैन।

     

    images
    आइतवार, पौष २५ २०७८०७:२०:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार