Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबिले खोल्यो एमबिए आइटीमा भर्ना (सूचना सहित)

त्रिबिले खोल्यो एमबिए आइटीमा भर्ना (सूचना सहित)

  • 591
    SHARES

  • त्रिबिले खोल्यो एमबिए आइटीमा भर्ना (सूचना सहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए आईटी (मास्टर अफ बिजनेश एनमिनिस्ट्रेसन ईन इन्फर्मेसन टेक्नोलोजी) का लागि भर्ना खोलेको छ । त्रिवि स्कुल अफ म्यानेजमेन्टले आइतबार एक सूचना जारी गर्दै सन् २०२२ को स्प्रिङ सिजनका लागि एमबीए आईटीको भर्ना प्रक्रिया सुरु गरेको हो ।

    सूचना प्रविधिको व्यवस्थापनका लागि व्यवसायिक सीप सिकाउने यो शैक्षिक कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको छ ।

    ब्याचलर्स डिग्रीमा बीआईएम, बीसीए, बीएससी सीएसआईटी, बीसीआईएस, बीआईटी वा बीई कम्प्युटर पढी न्यूनतम सीजीपीए २.० वा ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीले एमबीए आईटीका लागि आवेदन दिन सक्नेछन् ।

    इच्छुक विद्यार्थीले TU को वेबसाईट https://somatmba.com/ मा गएर १० फेब्रुअरी (माघ २७) सम्म आवेदन दिन सकिने जनाइएकाे छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1641696858554.jpg

    images
    आइतवार, पौष २५ २०७८०१:४१:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार