बुधवार, पौष २८ २०७८
भक्तपुर - प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) द्धारा प्रि–डिप्लोमा तहको नियमित, विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक प्रशिक्षार्थीहरूको रजिस्ट्रेसन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।
प्री - डिप्लोमा तहको शैक्षिकसत्र २०७८/७९ को भर्ना प्रक्रियामा समाबेश भई भर्ना भएका सम्पुर्ण कार्यक्रमका विद्यार्थीहरुको रजिस्ट्रेसन फारम खुलेको हो।
