Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT  को भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

CTEVT  को भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

  • 1.2K
    SHARES

  • CTEVT  को भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

    भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०७८/७९ का लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीय तर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरूबाट भर्नाका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना ।

    FB_IMG_1643256236406.jpg

    images
    बिहिवार, माघ १३ २०७८०९:५४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार