Oct 05 2026 | २०८३, आश्विन १९ गते

त्रिविको स्वयंसेवी पर्यवेक्षकको आवस्यकता सम्बन्धि सूचना।

त्रिविको स्वयंसेवी पर्यवेक्षकको आवस्यकता सम्बन्धि सूचना।

  • 732
    SHARES

  • त्रिविको स्वयंसेवी पर्यवेक्षकको आवस्यकता सम्बन्धि सूचना।

    काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय स्वयंसेवी पर्यवेक्षक (Volunteer Supervisor) को आवस्यकता सम्बन्धि सूचना प्रकाशित गरेको छ।

    नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालय कम्प्युटर साइन्स केन्द्रिय बिभागबिच प्रविधि विषयमा अध्ययनरत स्नातक तह अन्तिम बर्षका विद्यार्थीहरूलाई स्वयंसेवी पर्यवेक्षकको रुपमा देशभरका स्थानीय तहमा खटाउने सूचना प्रकाशित गरेको हो।

    बिश्वबिद्धालय ले जारी गरेको सुचना अनुसार सूचना तथा संचार प्राविधिमा आधारित स्थानीय तह बस्तुस्थिती विवरण तयारिका लागी स्थानीय तह स्तरमा कम्तिमा एक महिनाको लागि स्वयंसेवी पर्यवेक्षकको रुपमा परिचालन गर्ने जनाएको छ।

    देशभरका जुनसुकै विश्वविद्यालय तथा क्याम्पसमा सूचना प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीले यसकालागी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

    यस्तो छ सूचना हेर्नुस !

    FB_IMG_1643294079740.jpgFB_IMG_1643294082896.jpg

    images
    बिहिवार, माघ १३ २०७८०८:४२:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार