Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि संचालित हुने । (सुचना सहित)

त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि संचालित हुने । (सुचना सहित)

  • 1.6K
    SHARES

  • त्रिविका स्थगित परीक्षाहरु फागुन ४ देखि संचालित हुने । (सुचना सहित)

    माघ १८, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थानले माघ महिनामा स्थगित गरेका परिक्षाहरु फागुन ४ गते देखि संचालन हुने भएका छन। बिश्वबिद्धालय इ.अ.सं. परिक्षा नियन्त्रण महाशाखाले एक सुचना जारी गर्दै स्थगित परिक्षा हरु फागुन ४ देखि हुने जनाएको हो।

    सुचनामा भनिएको छ, 'त्रिभुवन बिश्वबिद्धालय इ.अ.सं. परिक्षा नियन्त्रण महासाखा २०७८ पौष / माघ महिना मा संचालन भएका स्नातक तह प्रथम, दोश्रो, तेश्रो, बर्ष दोश्रो खण्ड र आर्किटेक्चर चौथो बर्षको दोश्रो खण्ड का पुन: परिक्षाहरु मध्य कोभिड १९ संक्रमणको कारण स्थगित भएको परिक्षाहरु २०६८ फागुन ४ देखी संलग्न परिक्षा तालिका अनुसार पुरानै परिक्षा केन्द्रमा संचालन हुने ब्यहोरा जानकारी गरिएको छ।'

    यस्तो छ बिश्वबिद्धालय परिक्षा नियत्रण महासाखा द्वारा जारी गरिएको सूचना ।

    FB_IMG_1643723717114.jpg

    images
    मंगलवार, माघ १८ २०७८०७:५२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार