Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको४ बर्षे स्नातक तह तेस्रो बर्षको परिक्षा फारम खुल्यो

त्रिविको४ बर्षे स्नातक तह तेस्रो बर्षको परिक्षा फारम खुल्यो

  • 1.5K
    SHARES

  • त्रिविको४ बर्षे स्नातक तह तेस्रो बर्षको परिक्षा फारम खुल्यो

    माघ,२५/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ४ बर्षे स्नातक तह तेस्रो बर्षको नियमित तथा आंसिक तर्फका परिक्षार्थिहरुको परिक्षा फारम खोलेको छ।

    कार्यलयले बार्षिक परिक्षा पर्णाली अन्तर्गत २०७८ सालमा संचालन हुने स्नातक तह तेस्रो बर्षको ब्यबस्थापन र शिक्षाशास्त्र संकाय र बिज्ञान तथा प्रबिधी अध्यायन संस्थान अन्तर्गत बि.बि.एस., बि.एड. र बि.एस्सि. का नियमित र आंसिक परिक्षार्थी हरुको परिक्षा फारम खुलेको जनाएको छ।

    परिक्षा फारम भर्ने समय मिति २०७८ माघ २५ देखि फागुन २४ गते सम्म र दोब्बर दस्तुरको लागि त्यसको एक हप्ता सम्म भर्न सकिने जनाएको छ।

    बिस्तृत जानकारीको लागि यस्तो छ सूचना ।

    Screenshot_20220208-172824_Facebook.jpgScreenshot_20220208-172721_Facebook.jpg

    images
    मंगलवार, माघ २५ २०७८०५:३८:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार