मंगलवार, माघ २५ २०७८
माघ, २५/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा तीन वर्षे स्नातक तह तेस्रो वर्षको परिक्षा तालिका ( Exam Routine) प्रकाशित गरिएको छ।
परिक्षा नियन्त्रण कार्यलय बल्खु ले एक सूचना जारी गर्दै २०७८ सालमा संचालन हुने स्नातक तेस्रो बर्ष शिक्षाशात्र संकाय तर्फका आंसिक र मानविकि तर्फका नियमित, आंसिक तथा प्राइभेट परिक्षार्थीहरुको परिक्षा तालिका प्रकाशित गरेको जनाएको छ।
परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ भौतिक उपस्थिति मै मिति २०७८ फागुन१३ गते दिनको १२ बजे देखि तीन बजे सम्म संचालन हुने जनाएको छ।

