Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र निर्धारण, होम सेन्टरमै परीक्षा हुने।

सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र निर्धारण, होम सेन्टरमै परीक्षा हुने।

  • 1.3K
    SHARES

  • सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा केन्द्र निर्धारण, होम सेन्टरमै परीक्षा हुने।

    माघ, २८/ भक्तपुर - प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा प्रमाणपत्र तहको बिशेश छात्रवृत्ति कार्यक्रमको परीक्षा केन्द्र निर्धारण गरेको छ।

    परिषदले एक सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/ सेमेस्टर परिक्षा प्रणालिका नियमित आंशिक र प्राविधिक शिक्षा विशेष छात्रवृत्ति कार्यक्रम को विभिन्न बिषय/फ्याकल्टिका परीक्षा जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालनागरी सम्बन्धित शिक्षण संस्थामा (home Center) संचालन गर्ने भएको छ।

    परिषदका परीक्षाहरु फागुन ६ गते विहान ७ बजेदेखि हुने जनाएको छ । 

     

    बिस्तृत जानकारीका आगिहेर्नुस सूचना ।

    Screenshot_20220211-075736_Facebook.jpg

    images
    शुक्रवार, माघ २८ २०७८०८:२६:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार