Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रि- डिप्लोमा (साविक प्राविधिक एस. एल. सी) तहको एक बिषयको मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण

प्रि- डिप्लोमा (साविक प्राविधिक एस. एल. सी) तहको एक बिषयको मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण

  • 951
    SHARES

  • प्रि- डिप्लोमा (साविक प्राविधिक एस. एल. सी) तहको एक बिषयको मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण

    फागुन १, भक्तपुर - प्राबिधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) ले प्रि- डिप्लोमा (साविक प्राविधिक एस. एल. सी) तहको एक बिषयको मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।

    सिटिइभिटीले एक सूचना जारी गर्दै सम्बन्धन / स्वीकृति प्राप्त गरि परिषदका आंगिक, साझेदार, सामुदायिक बिद्यालयहरुमा प्राबिधिक शिक्षा संचालन गरेका निजि स्तरमा प्राबिधिक एस.एल.सि. तर्फ विभिन्न बिषयका कार्यक्रम संचालन गर्ने शिक्षण संस्थाका लागि २०७८ माघ ११ गतेको निर्णय अनुसार एक बिषयको मौका परिक्षा (आंसिक) स्थगित गरिएका परिक्षा केन्द्र पुन: निर्धारण गरेको हो।

    परिक्षा संचालन मिति २०७८ फागुन ७ गते बिहाना ८ बजे देखि हुने जनाएको छ।

     

    images
    आइतवार, फाल्गुण १ २०७८०६:२९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार