Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यालय समयमा पठनपाठन गराउन छोडेर विभिन्न आयोगको तयारी गरेको पाइए कार्बाही गरिने

बिद्यालय समयमा पठनपाठन गराउन छोडेर विभिन्न आयोगको तयारी गरेको पाइए कार्बाही गरिने

  • 4.2K
    SHARES

  • बिद्यालय समयमा पठनपाठन गराउन छोडेर विभिन्न आयोगको तयारी गरेको पाइए कार्बाही गरिने

    फागुन ३, भक्तपुर - शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले शिक्षकहरुलाइ बिद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन दिएको छ। केन्द्रले शिक्षकहरु बिद्यालय समयमा विभिन्न आयोग (शिक्षकसेवा, लोकसेवा )को तयारी गरेको सूचना पाएको भन्दै नियमित पठनपाठनमा ध्यान दिन निर्देशन गरेको हो।

    केन्द्रले बिद्यालय समयमा पठनपाठन नगरे शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम (१) को प्राबधान बिपरित हुने भएकोले सजाय समेत दिन सकिने भन्दै यस्तो निर्देश दिएको जनाएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1644921074527.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार