Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीमा नर्सिङ भर्नाका लागि खुल्यो निवेदन

सिटिइभिटीमा नर्सिङ भर्नाका लागि खुल्यो निवेदन

  • 1.1K
    SHARES

  • सिटिइभिटीमा नर्सिङ भर्नाका लागि खुल्यो निवेदन

    फागुन ७, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले शैक्षिक सत्र २०७८ /०७९ का लागि नर्सिङ भर्नाका लागि निवेदन दिन सुचना जारिगरेको छ।

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले मिथिला टेक्निकल एकेडेमी, जनकपुर धाम धनुषामा वर्गीकृत (निशुल्क) छात्रवृत्ति बाहेक प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुलाई भर्नाका लागि निवेदन माग गरेको हो ।

    बिस्तृत जानकारीका पागी सिटिइभिटिको वेबसाईट www.ctevtexam.org.np मा हेर्न सकिने जनाइएको छ।

    Screenshot_20220219-072731_Facebook.jpg

    images
    शनिवार, फाल्गुण ७ २०७८०७:४५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार