Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीद्वारा प्री-डिप्लोमा तहका परिक्षा आवेदन खुला।

सिटिइभिटीद्वारा प्री-डिप्लोमा तहका परिक्षा आवेदन खुला।

  • 907
    SHARES

  • सिटिइभिटीद्वारा प्री-डिप्लोमा तहका परिक्षा आवेदन खुला।

    फागुन, १६, भक्तपुर - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) द्वारा प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रम हरुको परिक्षा आवेदन फारम खुला गरेको छ।

    परिषदले एक सूचना प्रकाशित गर्दै प्री-डिप्लोमा (साबिक प्राविधिक एस.एल.सी.) तहका वार्षिक/अन्तिम परीक्षाको नियमित आशिक, विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक प्रशिक्षार्थीका विभिन्न कार्यक्रमहरूको आवेदन फाराम खुला गरेको हो।

    सिटिइभिटिका अनुसार परिक्षार्थीहरुले मिति २०७८ फागुन १६ देखि चैत्र ६ गतेभित्र नियमित शुल्कमा र चैत्र FB_IMG_1646010328334.jpgFB_IMG_1646010330785.jpg७ गतेदेखि १३ गतेभित्र विलम्ब शुल्कमा परक्षिा आवेदन भर्नसक्ने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    सोमवार, फाल्गुण १६ २०७८०७:०९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार