Jul 28 2026 | २०८३, श्रावण १२ गते

B.Sc.Ag स्नातक तहमा भर्नाकालागी आवेदन खुल्यो

B.Sc.Ag स्नातक तहमा भर्नाकालागी आवेदन खुल्यो

  • 781
    SHARES

  • B.Sc.Ag स्नातक तहमा भर्नाकालागी आवेदन खुल्यो

    फागुन, १९, काठमाडौं - त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले कृषि/वागवानी (B.Sc.Ag./ Hort) स्नातक तहमा नयाँ भर्नाका लागि आवेदन खुलेको छ । शैक्षिक सत्र २०७८/०७९ को लागि कृषि/वागवानी स्नातक तहको शैक्षिक कार्यक्रमका लालि आवेदन माग गरीएको हो ।

    बिश्वबिद्धालय डिनको कार्यलयको सूचना अनुसार इच्छुक व्याक्तिहरुले २०७८ फागुन १८ गतेदेखि चैत १० गतेसम्म नियमित शुल्क र चैत १४ गतेसम्म देब्बर शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्न सकिने जनाएको छ ।

    आवेदन फारम entrance.iaas.edu.np मा गएर भर्न सकिने जानकारी दिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220303-071052_Drive.jpgScreenshot_20220303-071115_Drive.jpgScreenshot_20220303-071130_Drive.jpg

    images
    बिहिवार, फाल्गुण १९ २०७८०७:१३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार