सोमवार, फाल्गुण ३० २०७८
फागुन ३०, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) ले पुर्व सिकाइको मान्यता बिधिबाट नि:शुल्क सीप परिक्षणको आवेदन आह्वान गरेको छ।
सिटिइभिटी राष्ट्रिय सीप परिक्षण समिती (NSTB) द्वारा एक सुचना प्रकाशित गर्दै राष्ट्रिय व्यावसायिक सीप प्रणाली अनुसार नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको दोश्रो (NVQSP P-ll को सहयोगमा संचालन हुने इकाइगत दक्षता को सीप परिक्षण तालिममा सहभागी हुन इच्छुक उमेदवार हरुले दरखास्त दिन सकिने बताइएको छ।
१६ बर्ष उमेर पुगेका वा वैदेशिक रोजगारी बाट फर्केका वा सम्बन्धित कार्य पेशामा अनुभव भएका नेपाली नागरिक बाट पायक पर्ने स्थनमा भारम भर्न अनुरोध गरेको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।