Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ मा के के पढ्ने ?

कक्षा ११ मा के के पढ्ने ?

  • 2.0K
    SHARES

  • कक्षा ११ मा के के पढ्ने ?

    कक्षा ११ को किताब लेखन अन्तिम चरणमा पुगेको छ । साउनबाट शैक्षिकसत्र सुरू हुने भएकाले अहिले बिताब लेखनको काम भइरहेको छ । कक्षा ११ मा तीनवटा अनिवार्य विषय समावेश गरिएको छ । जसमा मा अंग्रेजी, नेपाली, सामाजिक अध्ययन विषय अनिवार्य गरिएको छ । ११ मा चारवटा समूह छन् । तीनवटा समूहबाट एक–एकवटा विषय अनिवार्य लिनुपर्छ । चौथो समूहबाट विद्यार्थीले चाहेका विषय पढ्न सक्छन् । बाँकी पाठ्यक्रम बिकासकेन्द्रले तयार पारेको बिषगत लिस्ट र पुस्तक को कोड सहित तल हेर्मुस ! IMG_20210113_081245.pngIMG_20210113_081222.pngIMG_20210113_081151.pngIMG_20210113_081126.pngIMG_20210113_081058.png

    images
    बुधवार, पौष २९ २०७७०८:३६:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार