Jul 27 2026 | २०८३, श्रावण ११ गते

B.E./B.Arch. पुनः परिक्षाको Online फारम भर्ने सम्बन्धी सूचना ।

B.E./B.Arch. पुनः परिक्षाको Online फारम भर्ने सम्बन्धी सूचना ।

  • 699
    SHARES

  • B.E./B.Arch. पुनः परिक्षाको Online फारम भर्ने सम्बन्धी सूचना ।

    चैत ८, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थान परिक्षा नियन्त्रण महासाखा द्वारा B.E./B.Arch. पुनः परिक्षाको Online फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    संस्थाले एक सुचना जारी गर्दै मिति २०७९ बैशाख महिनामा गरिने B.E./B.Arch. सबै बर्ष प्रथम खण्डको पुन: परिक्षामा सम्मिलित हुने परिक्षार्थीहरुको लागि फारम भर्न सूचना जारी गरिएको हो।

    संस्थानका अनुसार मिति २०७८ चैत ०९ गते बिहान ११ बजे देखि चैत २० गते बेलुकी ५ बजे सम्म अनलाइन परिक्षा फारम भर्न सकिने जनाइएको छ। सुचना अनुसार सम्बन्धिक क्याम्पसहरुले Online Application मा उपलब्ध How to apply अध्यायन गरि आ- आफ्ना विद्यार्थीहरुलाइ अनलाइन फारम भर्न भराउन को लागि निर्देशन दिएको छ।

    बिस्तृत जानकारिका लागि हेर्नुस सूचना ।

    FB_IMG_1647960646867.jpg

    images
    मंगलवार, चैत्र ८ २०७८०८:५२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार