Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ८ सहित बिद्यालयस्तरमा संचालितहुने बार्षिक परिक्षा चैत २८ देखि शुरु। (तालिका सहित)

कक्षा ८ सहित बिद्यालयस्तरमा संचालितहुने बार्षिक परिक्षा चैत २८ देखि शुरु। (तालिका सहित)

  • 2.6K
    SHARES

  • कक्षा ८ सहित बिद्यालयस्तरमा संचालितहुने बार्षिक परिक्षा चैत २८ देखि शुरु। (तालिका सहित)

    चैत १०, काठमाडौ - शिक्षा बिकास तथा समन्वय इकाइ दैलेखले कक्षा ८ सहित बिद्यालयमा संचालित हुने बार्षिक परिक्षा मिति २०७८ चैत २८ देखि शुरु गर्ने भएको छ। इकाइले दैलेखले जिल्ला स्थित स्थानीय तहलाई बार्षिक करिक्षा सम्बन्धमा यस्तो निर्देशन दिएको हो।

    दैलेखका स्थानिय तहका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखहरुसंगको समन्वयात्मक बैठकले कक्षा ८ लगाएत बिद्यालय स्थरमा संचालन हुने २०७८ सालका बार्षिक परिक्षाहरु चैत २८ गते बाट संचालन गर्ने जनाएको छ।

    परीक्षा २०७८ चैत २८ गते बिहाना ११ गते देखि २०७९ बैशाख ७ गते सम्म संचालन हुने छन।

    यस्तो छ तालिका

    FB_IMG_1648121617316.jpg

    images
    बिहिवार, चैत्र १० २०७८०५:३८:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार