Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिको डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्गको परीक्षा फारम खुल्यो।

सिटिइभिटिको डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्गको परीक्षा फारम खुल्यो।

  • 746
    SHARES

  • सिटिइभिटिको डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्गको परीक्षा फारम खुल्यो।

    जेठ, २९ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) द्वारा डिप्लोमा इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्ग प्रथम वर्ष दोस्रो खण्डको परीक्षा आवेदन खुला गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सिटिइभिटीद्वारा साउन महिनामा सञ्चालन हुने परीक्षाको लागि डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्ग प्रथम वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षार्थीलाई परीक्षा आवेदन खुला गरेको हो ।

    परीक्षा आवेदन फारम बुझाउनका लागि २०७९ असार १० गतेभित्र नियमित शुल्कमा र असार १७ गतेसम्म बिलम्ब शुल्कमा अवेदन भर्न सकिने जनाइएको छ।

    Screenshot_20220612-074357_Facebook.jpg

    images
    आइतवार, जेठ २९ २०७९०७:५३:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार