Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा स्नातकोत्तर तहको परिक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

त्रिविद्वारा स्नातकोत्तर तहको परिक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

  • 1.1K
    SHARES

  • त्रिविद्वारा स्नातकोत्तर तहको परिक्षा केन्द्र निर्धारण । (केन्द्र सहित)

    असार, १ काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले Master of Business Studies (MBS) र Master of Public Adminstration (MPA) ko परीक्षा केन्द्र निर्धारण गरेको छ । बिश्वबिद्धालय डिनको कार्यलयले सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित MBS र MPA को परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

    २९७६ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०२० अघि भर्ना भई दोस्रो सत्रको परीक्षाको परीक्षा फारम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतको तेस्रो सत्रको नियमित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ।

    उक्त सत्रको परीक्षा असार ८ गते बिहानको ११ बजेदेखि सञ्चालन हुनेछ ।

    यस्तो छन परीक्षा केन्द्र

    Screenshot_20220615-072020_Facebook.jpgScreenshot_20220615-072044_Facebook.jpgScreenshot_20220615-072130_Facebook.jpgScreenshot_20220615-072153_Facebook.jpgScreenshot_20220615-072238_Facebook.jpg

    images
    बुधवार, आषाढ १ २०७९०७:३९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार