शुक्रवार, आषाढ १० २०७९
असार, १० काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) परीक्षा नियन्त्रण कार्यलयले नयाँ निर्देशिका जारी गरेको छ। डिप्लोमा वा प्रमाणपत्र तथा प्री-डिप्लोमा तहको सैद्धान्तिक परिक्षण , नतिजा प्रकाशन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो।

























