शुक्रवार, आषाढ १७ २०७९
असार, १७ काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ ।
परिषदले डिप्लोमा तह अन्तर्गत सिभिल इन्जिनियरिङ तेस्रो र पाँचौं सेमेस्टर, विशेष छात्रवृत्तिको फुड डेरी टेक्नोलोजिको तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।
त्यसैगरी नर्सिङ र जर्नल मेडिकलको रिभ्यु नतिजा, पुन परीक्षण नतिजा र गण्डकी प्रदेशको प्रि डिप्लोमा तहको नतिजा प्रकाशित गरेको हो ।
नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस। :
http://202.166.206.52:4443/itms/uploads/notices/PDFsam_merge1656563658.pdf