Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि द्वारा संचालित BBA परिक्षा रद्द, पुनः परीक्षा श्रावण १ गते हुने।

त्रिवि द्वारा संचालित BBA परिक्षा रद्द, पुनः परीक्षा श्रावण १ गते हुने।

  • 800
    SHARES

  • त्रिवि द्वारा संचालित BBA परिक्षा रद्द, पुनः परीक्षा श्रावण १ गते हुने।

    असार, २४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय डिनको कार्यलय बाट संचालित Bachelor of Business Adminstration कार्यक्रमको परीक्षा रद्द गरेको छ।

    बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत परिक्षा नियन्त्रण महाशाखाले BBA छैटौं सत्रको MGT: 203 Organizational Behaviour बिषयको संचालित परीक्षा बिशेष कारणले रद्द गरेको हो।

    रद्द गरिएको उक्त परीक्षा आगामी २०७९ श्रावण १ गते आइतवार का दिन पुर्वनिर्धारित केन्द्रहरुमा नै संचालन हुने जनाइएको छ।

    FB_IMG_1657279244380.jpg

    images
    शुक्रवार, आषाढ २४ २०७९०५:१३:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार