Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा शुल्क वृद्धि । आयोगद्धारा नयाँ शुल्क निर्धारण। (शुल्कसहित)

चिकित्सा शिक्षा शुल्क वृद्धि । आयोगद्धारा नयाँ शुल्क निर्धारण। (शुल्कसहित)

  • 1.4K
    SHARES

  • चिकित्सा शिक्षा शुल्क वृद्धि । आयोगद्धारा नयाँ शुल्क निर्धारण। (शुल्कसहित)

    साउन, १ काठमाडौ -चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगले शैक्षिक बर्ष २०७८/७९ का लागि चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शुल्क निर्धारण गरेको हो ।

    आयोगले एक सूचना जारी गर्दै स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जनाएको छ । सुचना अनुसार आयोगले गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको जनाएको छ।

    यस्तो छ आयोगले निर्धारण गरेको नयाँ शुल्क ।

    Screenshot_20220717-141111_Drive.jpgScreenshot_20220717-141132_Drive.jpgScreenshot_20220717-141149_Drive.jpgScreenshot_20220717-141204_Drive.jpgScreenshot_20220717-141219_Drive.jpg

    images
    आइतवार, श्रावण १ २०७९०२:१७:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार