Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीद्वारा डिप्लोमा तह नियमित तथा आंसिक परिक्षाको आवेदन खुला।

सिटिइभिटीद्वारा डिप्लोमा तह नियमित तथा आंसिक परिक्षाको आवेदन खुला।

  • 1.1K
    SHARES

  • सिटिइभिटीद्वारा डिप्लोमा तह नियमित तथा आंसिक परिक्षाको आवेदन खुला।

    साउन, ५ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित आंसिक परीक्षाको आवेदन फाराम सूचना जारी गरेको छ।

    परिषदका आंगिक, साझेदारी, तथा सामुदायिक बिद्यालय र निजि स्तरमा संचालित शिक्षण संस्थाहरुमा डिओलोमा इन इन्जिनियरिङ, फूड एन्ड डेरि टेक्नोलोजी, सूचना प्रबिधि, होटेल मेनेजमेन्ट, तथा सोसियल वर्क कार्यक्रम दोश्रो बर्ष प्रथम खण्ड र तेस्रो बर्ष प्रथम खण्ड नियमित / आंसिक परिक्षाको आवेदन फारम खुला गरेको हो।

    यसको परीक्षा २०७९ भाद्र , आश्विन महिनामा संचलन हुने भएकोले परिक्षार्थीहरुले मिति २०७९ साउन १९ सम्म नियमित र साउन२६ गते भित्र बिलम्ब शुल्क तिरी परीक्षा आवेदन फारम भर्न निर्देशन दिएकोछ।

    साथै परिषदले जारी गरेको सुचना अनुसार बिशेष प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख जाती तथा भुकम्प प्रभावित) अन्तर्गत शैक्षिक बर्ष २०७३/७४ (सन २०१६) देखि भर्ना भइ रजिस्ट्रेसन भएका विद्यार्थीहरुको दोश्रो बर्ष प्रथम खण्ड र तेस्रो बर्ष प्रथम खण्डको परिक्षार्थी ले समेत परिक्षाअ फारम भर्न सक्ने छन।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1658366167730.jpg

    images
    बिहिवार, श्रावण ५ २०७९०७:३१:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार