मंगलवार, श्रावण १० २०७९
साउन, ८ काठमाडौ । वि.सं २०५३ काठमाडौ महानगरपालिका वडा नंम्बर १५ विजेश्वरी स्थित द सनसाइन स्कुल तथा कलेज यस भेगकै उत्कृष्ट पहिचान बनाएको छ।

काठमाडौ जिल्लाको बिजेश्वरि एरियामा रहेर कलेजले मध्यम शुल्कमा विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर उत्कृष्ट नतिजा सहित साइन्स, मेनेजमेन्ट, आर्ट, ल र शिक्षा फ्याकल्टिमा अध्यायन अध्यापन गराइरहेको छ।

यहाँका सञ्चालक र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् । कलेज छोटो समयमा धेरै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर विद्यार्थी मिडिया याण्ड टेक्नोलोजी अन्तर्गत bidharthi.com का सम्पादक टंक प्रसाद जोशिले कलेजका प्रीन्सिपल बाबुराम गौतमसंग गरिएको कुराकानी।
- बिज्ञ संथापक एवं संचालक सदस्यहरु, नागरिक मैत्री श्री बाबुराम गौतमको नेतृत्वदायी ब्यवस्थापन ,बोर्ड परिक्षामा सत प्रतिशत रिजल्ट र सुहाउँदो शुल्क निर्धारणको कारण द सनसाइन कलेज विद्यार्थीहरुकोलागी आकर्षक बनेको हो।
हाल हाम्रो कलेजलाई काठमाडौंको एकमात्र गुणस्तरिय कलेज अफ होटल म्यानेजमेन्ट तथा टुरिजम एण्ड माउन्टेनियरिङ कलेजको रुपमा पहिचान दिन सफल भएका छौ।
कलेजले बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि विद्यार्थीको चौतर्फी बिकासलाई ध्यान दिएको छ। NCC, British, Digi School र British स्कुलबाट संचालन School Workspro संग सहकार्य गरिरहेका छौं। जसवाट हामि २१औं शताव्दिको विश्व वजारमा माग भए अनुशारको जनशक्ति आइटि र टेक्नोलोजीमा उत्पादन गर्न सफल भएका छौ । 
- मुख्यतः विद्यार्थीको सर्बांगिण बिकास संग सम्बन्धित रहेर अध्यायन अध्यापन गराइ बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बिज्ञता हासिल गर्ने गरि विद्यार्थीको चौतर्फी बिकासलाइ ध्याम दिइरहेको छ। •
- हाम्रो कलेजमा साइन्स, मेनेजमेन्ट, आर्ट, ल र शिक्षा फ्याकल्टिमा अध्यायन अध्यापन गराइरहेका छौ। हाल स्कुल तहमा ५ सय र ११/ १२ मा ३५० जना विद्यार्थी अध्यायन गरिरहेका छन। हाम्रा विद्यार्थी सफल भएकोमा हामि संतुष्ट छौ ।
- स्वच्छ शान्त वातावरणमा विद्यार्थीका लागि २१ औं सताब्दी सुहाउँदो बिशेष प्राबिधिक सीपमा आधारित बिशेष प्राबिधिक पुस्तकालय ,प्राबिधिक बिद्यालय र कम्प्युटर प्रयोगशालाको स्थापना भएको छ । यो कलेज विद्यार्थीका लागि प्रसस्त प्रयोगशाला र पुर्वाधारमा प्रसिद्ध छ। हामि आफुलाई पुर्णतः डिजिटलाइज गर्दै सम्पुर्ण कामहरु विद्यार्थी अभिभावकले अनलाइन माध्यमवाट गर्नसक्ने आफ्नै स्कुल सफ्टवयर, स्कुल एप लगाएतका सिस्टमहरु विकास गरेका छौ जसवाट हामिलाइ हाम्रो उत्पादन कुनैपनि प्रतिस्पर्धामा पछाडि पर्दैनन् भन्ने विश्वास छ। 
- हाल यतिको सहुलियत दरमा यति गुणस्तरयूक्त शिक्षा प्रदान गर्ने कलेज काठमाडौमा विरलै पाइन्छ । हामिले आवश्यकता अनुसार छात्रबृक्ति पनि प्रदान गरिरहेका छौ । गरिव, जेहन्दर फुल ब्राइट स्कलरसिप, नेशनल प्रल्ेयर स्कलरसिप जस्ता छात्रबृतिका कारण पनि आकर्सण वढिरहेको छ । मुल कुरा प्रशस्त खेल मैदान, गुणस्तरिय शिक्षा, दक्ष म्यानेजमेण्ट, आधुनिक टेक्नोलोजी यूक्त सिप सिकाइ, शान्त वातावरण नै यस कलेजको आर्कषणको केन्द्रविन्दु हो । होटल म्यानेजमेण्टको लागी हाम्रो आफ्नै गुणस्तरिय प्राक्टिकल ल्याव, फाईभ स्टार होटल संग भ्याली र भ्याली वाहिर टाइअप गरी सहभागी गराउनु, टुरिजम को लागी कम्तिमा २ वटा साईट आउट अफ भ्याली भीजीट गराउनु पनि हाम्रो कलेज प्रतिको प्रमुख आर्कषण हो । 
- अव हिजोको जस्तो वातावरण छैन । नेपालमै पनि हामि विश्व वजारमा दिइरहेको शिक्षा सहुलियत दरमा दिइरहेका छौ । समय संगै आफुलाई विगतमा नेपालको शिक्षा पद्यतिले परिष्कृत गर्न नसक्दा हिजो कति स्कुल कलेज आफै धरासायी बने, र दक्ष जनशक्ति वाहिरीयो तर अहिले पाठ्यक्रम पनि परिष्कृत छ, प्रविधीमैत्री कक्षा तथा विषयहरु प्नि संचालन गरिएका छन् जुन विद्यार्थिहरुद्वारा रुचाईएका छन् र भविष्य पनि उज्ववल छ। हाम्रो कलेज विद्यार्थीदारा रुचाइनुमा हाललाइ यो विश्व वजार स्तरिय शिक्षा प्रदान गर्नुनै प्रमुख कारण हो ।
यो कलेजको बिस्तारमा ठूलो प्रबिधियुक्त एप तथा कलेज म्यानेजमेण्ट सिस्टम राखिएको कारणले शिक्षा क्षेत्रमा बाहिरिने धनको लागि कोसेढुंगा साबित भएको छ। 
- हाललाई नेपालको शैक्षिक प्रणली नै विद्यार्थीको गुणस्तर मापनमा वाधक भएको छ । परमपरागत परिक्षा प्रणाली परिष्कृत पाठ्यक्रम भएपनि उहि पुरातनवादि सोच भएको मानव शक्ति तथा आवश्यकता अनुशार तालीम तथा कार्यशालाको अभावले गर्दापनि यो विकराल समस्या आएको हो । अव यि सवै समयको माग अनुशार परिवर्तन हुनुपर्दछ।
- कलेजले विद्यार्थीहरुको भावनाको कदर गर्दै उनिहरुको इच्छा शक्ति अनुशाार विभिन्न प्रकारका क्लबहरु स्थापना गरिएको छ जहा उनिहरु आफ्ना मनमा लागेका त्यस क्षेत्र सँग सम्वन्धित क्रियाकलापहरुमा सहभागी हुन सक्छन।
आगामी योजनाहरु, आइटी क्लब: कम्प्युटर सम्बन्धि सम्पूर्ण कार्यक्रम
स्पोर्ट्स क्लब :खेलकुदमा इच्छा भएको विद्यार्थीलाई उनीहरुको क्षमता अनुसारको खेल सीप बिकास गर्ने। हाम्रो कलेजले फुटबल ,बास्केटबल,भलिबल ,रग्बी आदि खेलहरुको राष्ट्रिय खेलाडी उत्पादन गरेको छ। सांस्कृतिक क्लब : स्वास्थ र सामाजिक क्लब :जो विद्यार्थी समाजसेवी छ उ सहयोगको आवस्यक पर्ने मानिसको सेवामा इच्छुक हुन्छ। 
- हमिले यसरी विद्यार्थिको भावना अनुशार विभिन्न इच्छा समुहमा विभाजन गरेर गतिविधिमा संलग्न गराउदा विद्यार्थी हरु आउट अफ ट्याक जाने सम्भावना कम रहन्छ। तर पनि यो एक जटिल समस्या हो ।हामिले यस्ता कुलतमा विद्यार्थी नलागुन भन्ने भावनानुरुप समय समयमा प्रशिक्षण दिने, वेलावेलामा उनिहरुलाई सामाजीक अभियानहरुमा समावेश गराउने, फील्ड भिजिट गराउने, रिर्सच गर्ने जस्ता विभिन्न गतिविधिहरु ग्रिरहेको हुन्छ।





