Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT डिप्लोमा तथा प्री-डिप्लोमा तहमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुल्यो। (सूचना सहित)

CTEVT डिप्लोमा तथा प्री-डिप्लोमा तहमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुल्यो। (सूचना सहित)

  • 2.1K
    SHARES

  • CTEVT डिप्लोमा तथा प्री-डिप्लोमा तहमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुल्यो। (सूचना सहित)

    साउन, १२ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) परिक्षा नियन्त्रण कार्यलयबाट संचालन गरिने डिप्लोमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुला गरेको छ। शैक्षिक शत्र २०७९/८० को लागि डिप्लोमा तह तथा प्रमाणपत्रत हको बर्गिकृत (नि:शुल्क) छात्रवृत्ति कोटामा प्रवेश परिक्षाकोलागी आवेदन फारम खुलेको हो।

    सिटिइभिटी जारी गरेको भर्ना एबं छात्रवृत्ति निर्देशिका २०७९ बमोजिम परिषद बाट संचालन सम्बन्ध स्वीकृत प्राप्ता आंगिक, साझेदारी, टेक्स तथा निजि शिक्षालय हरुमा निर्धारण गरिएको बर्गिकृत छात्रवृत्ति कोटामा भर्नाका लागि (प्रमाणपत्र तह नर्सिङ बाहेक) २०७९ सान १५ गते देखि २९ गते राति १२ बजे सम्म आवेदन फारम भर्न सकिने जनाएको छ। फारम अनलाइन माध्यम बाट भर्नुपर्ने छ। प्रवेश परीक्षा २०७९ भदौ ३ गते बिहान ८ बजे देखी संचालन हुने छ। परिक्षा केन्द्र आवेदकले फारम भर्दा रोजेको जिल्ला मै हुनेछ।

    सिटिइभिटिका आंगिक, साझेदारी, सामुदायिक तथा निजि स्तरमा संचालित शिक्षालयहरुमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुने विद्यार्थीहरुको संख्या जतिसुकै भएपनी प्रतेस्क शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाइ कोटा संख्यामा छात्रवृत्ति प्रदान गरिने सूचनामा बताइएको छ।

    बिस्तृत जानकारिको लागि यस्तो छ सूचना ।Screenshot_20220728-070332_Facebook.jpgScreenshot_20220728-065752_Facebook.jpgScreenshot_20220728-065817_Facebook.jpgScreenshot_20220728-065910_Facebook.jpgScreenshot_20220728-065942_Facebook.jpg

    प्री-डिप्लोमा तह

    प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) परिक्षा नियन्त्रण कार्यलयबाट संचालन गरिने प्री-डिप्लोमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुला गरेको छ। शैक्षिक शत्र २०७९/८० को लागि प्री-डिप्लोमा तह तथा प्रमाणपत्रत हको बर्गिकृत (नि:शुल्क) छात्रवृत्ति कोटामा प्रवेश परिक्षाकोलागी आवेदन फारम खुलेको हो।

    यस्तो छ प्री- डिप्लोमा तहको छात्रवृत्ति सम्बन्धी सुचना ।

    Screenshot_20220728-070351_Facebook.jpgScreenshot_20220728-070136_Facebook.jpgScreenshot_20220728-070204_Facebook.jpgScreenshot_20220728-070231_Facebook.jpgScreenshot_20220728-070256_Facebook.jpg

    images
    बिहिवार, श्रावण १२ २०७९०७:४६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार