Jul 27 2026 | २०८३, श्रावण ११ गते

M phil- PhD मा भर्ना आवेदन खुल्यो।

M phil- PhD मा भर्ना आवेदन खुल्यो।

  • 1.9K
    SHARES

  • M phil- PhD मा भर्ना आवेदन खुल्यो।

    साउन, २५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यलयले दर्शनाचार्य विद्यावारिधि(M Phil-PhD) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९ का लागि M Phil/PhD मा विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो ।

    बिश्वबिद्धालयले अध्ययन गर्न चाहाने विद्यार्थीहरुले मिति २०७९ साउन २६ देखि भदौ २४ गतेसम्म नियमित शुल्कमा र असोज २ गतेसम्म देब्बर शुल्कमा आवेदन दिन सक्ने सुचनामा जनाइएकोछ । अन्य बिस्तृत जानकारीका लागि यस संकायको वेबसाईट tufoss.edu.np मा गएर हेर्न सकिने छ।Screenshot_20220810-070513_Drive.jpg

    Screenshot_20220810-063937_Facebook.jpg

    images
    बुधवार, श्रावण २५ २०७९०७:०६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार