Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिको प्री-डिप्लोमा तहको नि:शुल्क छात्रवृत्ति नतिजा प्रकाशित ।

सिटिइभिटिको प्री-डिप्लोमा तहको नि:शुल्क छात्रवृत्ति नतिजा प्रकाशित ।

  • 692
    SHARES

  • सिटिइभिटिको प्री-डिप्लोमा तहको नि:शुल्क छात्रवृत्ति नतिजा प्रकाशित ।

    भदौ, २४ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (CTEVT) मधेस प्रदेशको कार्यलयले प्रि-डिप्लोमा तहको नि:शुल्क वर्गिकृत छात्रवृत्ति भर्नाको लागी सिफारिसगरेको छ।

    प्री-डिप्लोमा तहको मिति २०७९/०४/१२ गते र पुन: प्रकाशित २०७९ साउन २६ र २०७९ भदौ ८ को सूचना अनुसार मधेस प्रदेश भित्र रहेका शिक्षण संस्थाहरुमा प्री डिप्लोमा तहमा संचालित विभिन्न कार्यक्रमहरुमा २०७९/८० नि:शुल्क छात्रवृत्ति अध्यायन गर्न नाम सिफारिस गरेको हो।

    नि:शुल्क छात्रवृत्तिको सिफारिसको पागी छानिएका विद्यार्थीहरुले नतिजा प्रकाशित भएको १० दिन भित्र अर्थात २०७९ भदौ २४ देखि २०७९ असोज२ गते सम्म तोकिएको शिक्षणसंस्थामा भर्ना लिनुपर्ने छ।

    नतिजा हेर्न लिङ्कमा क्लिक गर्नुस। https://ctevtp2.org.np/

    FB_IMG_1662685648842.jpg

    images
    शुक्रवार, भाद्र २४ २०७९०७:११:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार