Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी प्रि–डिप्लोमा तहको वर्गिकृत छात्रवृत्ति नतिजा प्रकाशित । (नतिजा सहित)

सिटिइभिटी प्रि–डिप्लोमा तहको वर्गिकृत छात्रवृत्ति नतिजा प्रकाशित । (नतिजा सहित)

  • 819
    SHARES

  • सिटिइभिटी प्रि–डिप्लोमा तहको वर्गिकृत छात्रवृत्ति नतिजा प्रकाशित । (नतिजा सहित)

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशित गरेको छ । बागमती प्रदेश कार्यलयले प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।

    सिटिइभिटिको सिभिल इन्जिनियरिङ,बेसिक्स सर्वे, कम्प्युटर इन्जिनियरिङ्, इलेक्ट्रिकल इन्जिनियरिङ्, उद्यमशीलता विकास, पशुधन उत्पादन र पशु विज्ञान, मेकानिकल  इन्जिनियरिङ्, वनस्पति विज्ञान, सामाजिक परिचालन विषयको नतिजा प्रकाशन गरेको छ ।

    सिफारिस गरिएका सफल प्रशिक्षार्थीहरुले असोज ६ गतेसम्म कार्यालय समय भित्र तोकिएको शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र सहित सिफारिस भएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।Screenshot_20220911-073320_Facebook.jpg

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

    Civil Engineering

    Basic Survey

    Computer Engineering

    Electrical Engineering

    Entrepeneurship Development

    Livestock Production & Animal Science

    Mechanical Engineerin

    Plant Science

    Social Mobilization

     

    images
    आइतवार, भाद्र २६ २०७९०७:१५:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार